• KBL

Download Print

नेपाल राष्ट्र बैंक सहायक पदको लिखित परीक्षा केन्द्र तोकिएकाे बारे सूचना -

लोक सेवा आयोग, जलेश्वर कार्यालयद्वारा नेपाल राष्ट्र बैंकको विज्ञापन नं. १३/२०८१ (खुला/समावेशी) अन्तर्गत प्रशासन सेवा, सहायक द्वितीय श्रेणी, सहायक पदका लागि दोस्रो चरणको लिखित परीक्षाको परीक्षा भवन निर्धारण गरिएको छ।

आयोगका अनुसार लिखित परीक्षा मिति, समय, र परीक्षा केन्द्रसम्बन्धी जानकारी आयोगको आधिकारिक वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गरिएको छ। परीक्षार्थीहरूले समयमै परीक्षा केन्द्र अवलोकन गरी तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ।

नेपाल राष्ट्र बैंक सहायक पदको लिखित परीक्षा केन्द्र तोकिएकाे बारे सूचना -

Published by Nepal Rastra Bank on 2081-9-11



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)