• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

गरिमा विकास बैंकद्वारा महिला फुटबल टिमलाई हरेक गोलमा रु. १ लाखको प्रोत्साहन

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टिमको मनोबल बढाउँदै गरिमा विकास बैंकले साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा हरेक गोलमा रु. १ लाख नगद पुरस्कार दिने घोषणा गरेको छ। बैंकको यो पहलले खेलाडीहरूलाई उत्कृष्ट प्रदर्शन गर्न थप प्रोत्साहन दिने अपेक्षा गरिएको छ।

फाइनल खेलमा गरिमा विकास बैंकको यो सहयोगले राष्ट्रिय फुटबल टिमलाई थप बलियो बनाउन र खेलकुद क्षेत्रमा वित्तीय संस्थाहरूको सक्रिय भूमिकालाई पनि उजागर गर्ने उद्देश्य राखेको छ। गरिमा विकास बैंकले ‘Access to All’ नाराका साथ सामाजिक जिम्मेवारीलाई प्राथमिकतामा राख्दै, खेलकुदमा योगदान पुर्याउँदै आइरहेको छ। 

गरिमा विकास बैंकद्वारा महिला फुटबल टिमलाई हरेक गोलमा रु. १ लाखको प्रोत्साहन

Published by Garima Bikas Bank on 2081-7-14



View More by Garima Bikas Bank

  • Laxmi Sunrise Bank Ad