Download Print

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित, खुद नाफा ८६ करोड २२ लाख

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा स्टान्डर्ड चार्टर्ड बैंकको खुद नाफा सामान्य वृद्धि भएको छ। बैंकले नाफा ४.१७ प्रतिशतले बढ्दै ८६ करोड २२ लाख रुपैयाँ पुगेको छ, जबकि अघिल्लो वर्ष यसै अवधिमा ८२ करोड ७७ लाख रुपैयाँ थियो।

स्टान्डर्ड चार्टर्ड बैंकको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित, खुद नाफा ८६ करोड २२ लाख

Published by Standard Chartered Bank on 2081-7-7

View More by Standard Chartered Bank