• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

प्राइम बैंकको पहिलो त्रैमाससम्ममा खुद नाफा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ - Q1 Report -

काठमाडौं: प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १२ प्रतिशत नाफा वृद्धि गर्दै १ अर्ब २८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा १ अर्ब १५ करोड रुपैयाँ नाफा थियो, जुन ११.७५% बढी हो। बैंकको खुद ब्याज आम्दानी १६.६७% र सञ्चालन नाफा ११.१५% बढेको छ, तर इम्पेयरमेन्ट चार्ज २१ करोडबाट ४१ करोड रुपैयाँमा वृद्धि हुँदा नाफा सामान्य मात्रामा बढेको छ।

प्राइम बैंकको पहिलो त्रैमाससम्ममा  खुद नाफा १ अर्ब २८ करोड ६७ लाख रुपैयाँ - Q1 Report -

Published by Prime Bank on 2081-7-7



View More by Prime Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom