• KBL

Download Print

नेपाल राष्ट्र बैंकको परीक्षाको नतिजा प्रकाशत सम्बन्धी सूचना -

नेपाल राष्ट्र बैंकले विज्ञापन नं. १४/२०८० अन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय, लेखा/लेखापरीक्षण) पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ। यस पदका लागि कुल पाँच जना छनोट भएका छन्। बैंकले विभिन्न चरणमा लिइएको लिखित, मौखिक र अन्य प्रक्रिया पार गरेपछि योग्य उम्मेदवारहरूको नाम प्रकाशित गरेको हो।

नेपाल राष्ट्र बैंकको परीक्षाको नतिजा प्रकाशत सम्बन्धी सूचना -

Published by Nepal Rastra Bank on 2081-6-22



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)