• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ७० करोड, प्रतिशेयर लाभांश क्षमता २९.८६ प्रतिशत - Q4 Report -

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५१ करोड ४४ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर २९ रुपैयाँ ८६ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता २९.८६ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७१ प्रतिशत पुगेको छ ।

एभरेष्ट बैंकको खुद नाफा ३ अर्ब ७० करोड, प्रतिशेयर लाभांश क्षमता २९.८६ प्रतिशत  - Q4 Report -

Published by Everest Bank Ltd. on 2081-4-21



View More by Everest Bank Ltd.

  • Laxmi Sunrise Bank Ad