• MBL

Download Print

सबैभन्दा बढी मुनाफा आर्जन गर्नेमा नबिल बैंक, खुद नाफा सात अर्ब ६ करोड - Q4 Report -

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.२३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८५ करोड ७३ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर  १४ रुपैयाँ २६ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १४.२६ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.८५ प्रतिशत पुगेको छ ।

Nabil Bank Data

Nabil Bank 4th Quarterly Report, FY 2080/81 ('000)

Particulars 4th Qtr, 2080/81 Immediate Previous Yr Dif
Share Capital 27,056,997 27,056,997 0.00%
Reserves 28,653,584 26,668,622 7.44%
Retained Earnings 3,857,344 3,187,059 21.03%
Deposit From Customer 462,085,913 396,843,499 16.44%
Loans & Advances 373,977,599 331,123,171 12.94%
Particulars 4th Qtr, 2080/81 4th Qtr, 2079-80 Dif
Net Interest Income 16,207,010 17,748,842 -8.69%
Total Operating Income 20,202,611 21,496,100 -6.02%
Impairment Charge/ Reversal 3,224,390 5,426,269 -40.58%
Net Operating Income 16,978,221 16,069,831 5.65%
Operating Profit 9,846,851 9,512,760 3.51%
Net Profit/Loss 7,060,033 6,404,936 10.23%
Distributable Profit 3,857,344 3,187,059 21.03%
Cost of Funds 5.86% 7.81% -1.95%
Non Performing Loan 1.07% 1.18% -0.11%
Base Rate 7.63% 9.52% -1.89%
Earning Per Share 26.09 23.67 2.42
Networth Per Share 220.16 - -
सबैभन्दा बढी मुनाफा आर्जन गर्नेमा नबिल बैंक, खुद नाफा सात अर्ब ६ करोड - Q4 Report -

Published by Nabil Bank on 2081-4-21



View More by Nabil Bank

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad