• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ६५ करोड ५६ लाख, वितरणयोग्य मुनाफा बढ्यो, लाभांश क्षमता १७.३७%

कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ६६ करोड २७ लाख लाख रुपैयाँ रहेको छ।  यस अनुसार बैंकको प्रतिशेयर १७ रुपैयाँ ३७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १७.३७ प्रतिशत रहेको छ। समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.४४ प्रतिशत पुगेको छ । 

कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ६५ करोड ५६ लाख, वितरणयोग्य मुनाफा बढ्यो, लाभांश क्षमता १७.३७%

Published by ADBL on 2081-4-21



View More by ADBL

  • Laxmi Sunrise Bank Ad