• MBL - below notice
  • NABIL Bank Ads

Download Print

सानिमा बैंकको खुद नाफा २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ , लाभांश क्षमता १०.४० प्रतिशत - Q4 Report -

सानिमा बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्मको वित्तीय विरण प्रकाशित गरेको छ । यस अवधिमा बैंकले २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सूचना प्रकाशित गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ६० करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

सूचना अनुसार बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ४१ करोड २३ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर १० रुपैयाँ ४० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता १०.४० प्रतिशत रहेको छ। 

सानिमा बैंकको खुद नाफा २ अर्ब ३८ करोड १९ लाख रुपैयाँ , लाभांश क्षमता १०.४० प्रतिशत -  Q4 Report -

Published by Sanima Bank Limited on 2081-4-21



View More by Sanima Bank Limited

  • Laxmi Sunrise Bank Ad