• MBL

Download Print

एनआइसी एसिया बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित - Q4 Report -

एनआइसी एशिया बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३८ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ३० करोड ४० लाख ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको नाफा वितरण गर्न सक्ने क्षमता  शून्य रहेको छ।  समिक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ३.४१ प्रतिशत रहेको छ ।

एनआइसी एसिया बैंकको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित    - Q4 Report -

Published by NIC Asia Bank on 2081-4-21



View More by NIC Asia Bank

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad