• MBL - below notice
  • NABIL Bank Ads

Download Print

प्रभु बैंक लिमिटेडको चौथो त्रैमाससम्ममा खुद नाफा ४ अर्ब ४८ करोड ०८ लाख रुपैयाँ - Q4 Report -

प्रभु बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो हाल प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ८० करोड २ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड ३९ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ५ रुपैयाँ २० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ५.२० प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर ४.७८ प्रतिशतमा पुगेको छ ।

प्रभु बैंक लिमिटेडको चौथो त्रैमाससम्ममा खुद नाफा ४ अर्ब ४८ करोड ०८ लाख रुपैयाँ  - Q4 Report -

Published by Prabhu Bank on 2081-4-21



View More by Prabhu Bank

  • Laxmi Sunrise Bank Ad