हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ अर्ब ७८ करोड ८६ लाख ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमता शून्य रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ४.९१ प्रतिशत पुगेको छ ।
Published by Himalayan Bank Ltd on 2081-4-21
View More by Himalayan Bank Ltd