• MBL

Download Print

नेपाल बैंकको खुद नाफा १ अर्ब ६५ करोड ६८ हजार रुपैयाँ - Q4 Reports -

नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले १ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ४३ करोड ७५ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ९३ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ५ रुपैयाँ २४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ५.२४ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।

नेपाल बैंकको खुद नाफा १ अर्ब ६५ करोड ६८ हजार रुपैयाँ  - Q4 Reports -

Published by Nepal Bank Limited on 2081-4-21



View More by Nepal Bank Limited

  • Everest Bank Limited (EBL)
  • Laxmi Sunrise Bank Ad