• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

ब्याज आम्दानी जनाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकको नयाँ सूचना

बैंक तथा वित्तीय संस्थाहरूलाई अब साउन महिनाको अन्त्यसम्म उठेको ब्याज रकमलाई गत वर्षको (असारसम्मको) आयमा गणना गर्न अनुमति दिइएको छ। राष्ट्र बैंकले सोमबार सूचना जारी गर्दै यो सुविधा प्रदान गरेको हो। यसअघि साउन १५ गतेसम्मको ब्याज मात्र असार महिनासम्मको आयमा गणना गर्न पाइन्थ्यो, तर अब यो अवधि बढाएर साउन महिनाको अन्त्यसम्म पुर्‍याइएको छ।

 ब्याज आम्दानी जनाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकको नयाँ  सूचना

Published by Nepal Rastra Bank on 2081-4-15



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad