आर्थिक वर्ष २०८०-८१ को चौथो त्रयमास अवधिमा इजाजतपत्रप्राप्त 'ख' वर्गका विकास बैंक र 'ग' वर्गका वित्त कम्पनी तथा संस्थाका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागबाट गरिएको कारबाहीको विवरण ।
Published by Nepal Rastra Bank on 2081-4-2
View More by Nepal Rastra Bank