• KBL
  • Everest Bank Limited (EBL)

Download Print

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा

नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने सूचना सार्वजनिक गरेको छ ।  प्रस्तावित लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सेयरधनीहरुलाई वितरण हुनेछ।

नेपाल लाइफ इन्सुरेन्सको २१.०५ प्रतिशत नगद लाभांश घोषणा

Published by Nepal Life Insurance on 2081-2-20



View More by Nepal Life Insurance