एनआइसी एशिया बैंकले गैर बैंकिङ सम्वपत्त विक्रीका लागि सात दिने शिलबन्दी बोलपत्र आह्वानको सूचना सार्वजनिक गरेको छ । बैंकले एकै पटक धेरै ठाउँको घरजग्गा बिक्री गर्दै गर्न लागेको सूचनामा उल्लेख छ ।
Published by NIC Asia Bank on 2081-2-08