• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल बैंकको घडेरी कर्जा सम्बन्धी अत्यन्त जरुरी सूचना

घडेरी खरिद गर्ने सोचमा रहेका ग्राहकहरुलाई लक्षित गर्दै नेपाल बैंकले नयाँ सूचना सार्वजनिक गरेको छ । बैंकले ग्राहकहरुको 
सपनालाई वास्तविकतामा परिणत गर्छौं भन्दै यस्तो योजना सार्वजनिक गरेको सूचनामा उल्लेख गरेको छ । बैंकले घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित गर्दै “नेपाल बैंक घडेरी कर्जा“ ल्याएको जनाएको छ ।

नेपाल बैंकको घडेरी कर्जा सम्बन्धी अत्यन्त जरुरी सूचना

Published by Nepal Bank Limited on 2081-2-07



View More by Nepal Bank Limited

  • Laxmi Sunrise Bank Ad