बैंकिङ सेवा अवरुद्ध सम्बन्धमा ग्लोबल आइएमई बैंकले नयाँ सूचना जारी गरेको छ । भुक्तानी प्रणाली सञ्चालक फोन पे को सिस्टम मर्मत कार्य वैशाख २७ गते विहिवार विहान ३ः०० बजेदेखि ६ः०० बजेसम्म हुने भएको भन्दै बैंकले यस्तो सूचना जारी गरेको हो । फोन पे सँग सम्बन्धीत बैंकको सम्पूर्ण कारोबार अस्थाई रुपमा अवरुद्ध हुने बैंकले सूचनामा उल्लेख गरेको छ ।
Published by Global IME Bank on 2081-1-26