एनआइसी एशिया बैंकले धितोमा रहेको चल अचल सम्पत्ति लिलाम बिक्री बोलपत्र आव्हान सम्बन्धी १५ दिने सूचना सार्वजनिक गरेको छ । ऋणीले ऋणकर्जा लिँदा बैंकसँग गरेको सम्झौताको शर्त उल्लङ्घन गरेको भन्दै बैंकले ऋणीको कर्जा सुरक्षण वापत रहेको धितो लिलाम बिक्रीको सूचना प्रकाशित गरेको हो ।
Published by NIC Asia Bank on 2081-1-25