• NABIL Bank Ads

Download Print

एनआइसी एसीया बैंकको सेवाहरु अवरुद्ध हुँदै -

बैंकको सेवाहरु अवरुद्ध हुने भन्दै एनआइसी एसिया बैंकले सूचना सार्वजनिक गरेको छ । बैंकको EFT-Switch System मा मर्मतसम्भार गर्नुपर्ने भएका कारण वैशाख २१ गते शुक्रबार बिहान तीन बजेदेखि पाँच बजेसम्म ATM, POS र E-commerce सेवाहरु अवरुद्ध हुने बैंकले सूचित गरेको छ ।

एनआइसी एसीया बैंकको सेवाहरु अवरुद्ध हुँदै -

Published by NIC Asia Bank on 2081-1-20



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad