• KBL

Download Print

वाणिज्य बैंकहरुलाई कारबाही सम्बन्धमा राष्ट्र बैंकको जरुरी सूचना -

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई कारबाहि गरेको सूचना सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्देशन पालना नभएको भन्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा चार वटा वाणिज्य बैंक र दुई वटा विकास बैंक गरी ६ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको सूचनामा उल्लेख छ ।

राष्ट्र बैंकको कारबाही पर्ने वाणिज्य बैंकहरुमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, कुमारी बैंक र लक्ष्मीसनराइज बैंक रहेका छन् भने विकास बैंकहरुमा एक्सल डेभलपभेष्ट बैंक र लुम्बिनी विकास बैंक रहेको छन् ।

वाणिज्य बैंकहरुलाई कारबाही सम्बन्धमा राष्ट्र बैंकको जरुरी सूचना -

Published by Nepal Rastra Bank on 2081-1-20



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)