Download Print

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीको सूचना

विशाल ग्रुप लिमिटेडको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक समूहको शेयर बिक्री गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आव्हान गरिएको छ ।

विशाल ग्रुपको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ११ लाख कित्ता संस्थापक शेयर बिक्रीको सूचना

Published by NIC Asia Capital on 2081-1-18

View More by NIC Asia Capital