• MBL - below notice

Download Print

बैंकिङ्ग कारोबार सञ्चालनबारे कुमारी बैंकको जरुरी सूचना -

कुमारी बैंकले सार्वजनिक बिदाको दिन आफ्ना कारोबार हुने शाखा र समय तालिका सार्वजनिक गरेको छ । वैशाख ११ गते मंगलबार सार्वजनिक बिदाका दिन ग्राहकको सुविधालाई मध्यनजर बैंकको आफ्ना शाखा खुल्ला रहने समय तालिका सार्वजनि गरेको सूचित गरेको छ ।

बैंकिङ्ग कारोबार सञ्चालनबारे कुमारी बैंकको जरुरी सूचना -

Published by Kumari Bank Ltd (KBL) on 2081-1-10



View More by Kumari Bank Ltd (KBL)

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom