ग्लोबल आइएमई बैंकको खुद नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद नाफामा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ३० करोड रुपैयाँमा झरेको हो । गत वर्षको यसैअवधिमा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
Published by Global IME Bank on 2081-1-07