सांग्रिला डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नाफा वृद्धि भएको सूचना प्रकाशित गरेको छ । बैंकको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ९.४४ प्रतिशतले बढेर २६ करोड ९३ लाख रुपैयाँ पुगेको सूचनामा उल्लेख छ । बैंकले गत वर्ष २४ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
Published by Shangri-la Dev. Bank on 2081-1-07
View More by Shangri-la Dev. Bank