• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

निफ्राको खुद नाफा ९८ करोड ७३ लाख रुपैयाँ- Q3 Report -

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.०२ % ले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

निफ्राको खुद नाफा ९८ करोड ७३ लाख रुपैयाँ- Q3 Report -

Published by NIFRA on 2081-1-07



View More by NIFRA

  • Laxmi Sunrise Bank Ad