सानिमा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वर्जनिक गरेको छ । उक्त नाफा गत वर्षको यसै अवधिको तुलनामा १५.९० % ले कम हो । गत वर्ष बैंकले १ अर्ब ७१ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
Published by Sanima Bank Limited on 2081-1-07
View More by Sanima Bank Limited