• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ३ अर्ब २७ करोड ५२ लाख - Q3 Report-

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा तीन अर्ब २७ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको सुचना सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख रुपैयाँ रहेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा  ३ अर्ब २७ करोड ५२ लाख - Q3 Report-

Published by NIMB on 2081-1-07



View More by NIMB

  • Laxmi Sunrise Bank Ad