• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

माछापुच्छ्रे बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घट्यो, खराब कर्जा ३.६८ प्रतिशात पुग्यो -

माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ८५ करोड ५४ लाख रुपैयाँमा खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद बैंकको नाफा ३६.७३ प्रतिशतले घटेको हो ।

बैंकको खराब कर्जा भने ०.३१ प्रतिशतले बढेर ३.६८ प्रतिशत पुगेको छ।

माछापुच्छ्रे बैंकको खुद नाफा ३६.७३ प्रतिशतले घट्यो, खराब कर्जा ३.६८ प्रतिशात पुग्यो -

Published by Machhapuchhre Bank on 2081-1-07



View More by Machhapuchhre Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom