कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास सम्ममा १ अर्ब ५ करोड २७ लाख ९४ हजार रुपैयाँमा खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ३० करोड १६ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १२.६७% ले बढेर ८ अर्ब ४२ करोड ४७ लाख ९८ हजार रुपैयाँ पुगेको छ । त्यस्तै सञ्चालन नाफा पनि २१.६०% ले बढेर २ अर्ब २६ करोड १८ लाख ७४ हजार रुपैयाँ पुगेको छ ।
Published by Kumari Bank Ltd (KBL) on 2081-1-07
View More by Kumari Bank Ltd (KBL)