चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७० प्रतिशतले बढेर १ अर्ब ६१ करोड ५९ लाख ३ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले १ अर्ब २६ करोड ५३ लाख ४५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
Published by Laxmi Sunrise Bank on 2081-1-07
View More by Laxmi Sunrise Bank