• KBL

Download Print

एनआइसी एसिया बैंकको नाफा ५२.३१ प्रतिशत घट्यो, खराब कर्जामा बढोत्तरी - Q3 Report -

एनआइसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा खराब कर्जा दर ०.७४ प्रतिशत विन्दुबाट बढेर १.७६ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको खुद नाफा १ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको छ । यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२.३१ प्रतिशतले घटेको हो ।

एनआइसी एसिया बैंकको नाफा ५२.३१ प्रतिशत घट्यो,  खराब कर्जामा बढोत्तरी - Q3 Report -

Published by NIC Asia Bank on 2081-1-07



View More by NIC Asia Bank

  • Everest Bank Limited (EBL)