नेपाल बैंकले ग्राहको वित्तीय खाँचो पूरा गर्ने उदेश्यका साथ नैपाल बैंक सुन–चाँदी धितो कर्जाको सुरुवात गरेको छ । बैंकले उक्त कर्जा सुलभ ब्याजदरमा तुरुन्तै कर्जा प्राप्त सकिने जनाएको छ । साथै सुन–चाँदी धितो कर्जाको लागि ग्राहकले आफ्नो नजिकको शाखामा सम्पर्क गरी निःशुल्क बचत खाता समेत खोल्न सकिने बैंकले जनाएको छ ।
Published by Nepal Bank Limited on 2081-1-06
View More by Nepal Bank Limited