नेपाल राष्ट्र बैंकद्वारा बैंकमा गरिने हस्ताक्षर सबन्धमा वित्तीय चेतनामुलक जारी सन्देश गरिएको छ ।
राष्ट्र बैंकले उक्त सन्देश मार्फत् जुनसुकै वित्तीय कारोबार गर्दा वित्तीय सेवा प्रदायक र ग्राहक दुवै पक्षले सर्तहको पूर्ण पालना गर्न सुजाएको छ । त्यस्तै बैंकले ग्राहकले वित्तीय सेवा लिनुअघि सर्तहरु पढ्न, बुझ्न र नबुझिएमा प्रश्न सोधी प्रष्ट हुन समेत अनुरोध गरेको छ ।
Published by Nepal Rastra Bank on 2081-1-04
View More by Nepal Rastra Bank