एनआइसि एशिया बैंकले गैर बैंकिङ सम्पत्ति जे जस्तो अवस्था र परिमाणमा छ, सोही अवस्था र परिमाणमा गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रि गरिने भन्दै उक्त सूचना सार्वजनिक गरेको छ । बैंकले देशका विभिन्न ठाउँमा रहेको घर जग्गा सातै दिनभित्र लिलाम बिक्री गर्नेका लागि उक्त सूचना सार्वजनिक गरेको हो ।
Published by NIC Asia Bank on 2080-12-18