ग्लोबल आइएमई बैंकले धितोमा रहेको ऋणीको घर जग्गा लिलाम बिक्रीको १५ दिने गोप्य शिलबन्दी बोलपत्र आव्हान गरेको सूचना सार्वजनिक गरको छ । विगत केही समययता बैंकले आक्रामक रुपमा धेरै ऋणाीहरुको धितोमा रहेको सम्पत्ती लिलाम बिक्री गर्दै आएको छ ।
Published by Global IME Bank on 2080-12-14