• MBL - below notice

Download Print

अनधिकृत वित्तीय कारोबार सम्बन्धमा राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी -

व्यक्तिगत विवरण दुरुपयोग गरी मोवाइल वालेट, बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने गैरकानुनी कारोबार विरुद्ध सचेत हुन भन्दै राष्ट्र बैंकले नयाँ सूचना सार्वजनिक गरेको छ । छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बनर, क्युआर, ओटिपि, पिन कोड, पासवर्ड जस्ता आफ्ना गोप्य विवरण नदिन भन्दै राष्ट्र बैंकले उक्त सचेतनामूलक सूचना सार्वजनि गरेको हो । सबैमा सचेत भई सुरक्षित डिजिटल वित्तीय कारोबार गर्न समेत राष्ट्र बैंकले अनुरोध गरेको छ ।

अनधिकृत वित्तीय कारोबार सम्बन्धमा राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी -

Published by Nepal Rastra Bank on 2080-12-13



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom