• HBL - inner notice page
  • NABIL Bank Ads
  • Everest Bank Limited (EBL)

Download Print

नेपाल बैंकले सार्वजनिक गर्याे घडेरी कर्जा बारे नयाँ जानकारी

घडेरी खरिद गर्ने सोचमा रहेका ग्राहाकहरुका लागि नेपाल बैंकले नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले घडेरी खरिद गरी घर निर्माण गर्ने उपभोक्तालाई लक्षित “नेपाल बैंक घडेरी कर्जा“ सार्वजनिक गरेको छ । बैंकले ग्राहकको सपनालाई वास्तविकतामा परिणत गछौँ भन्दै उक्त योजना सार्वजनिक गरेको छ । २० वर्षे कर्जा भुक्तानी अवधि रहेको उक्त योजना सरल प्रक्रिया तथा सुलभ ब्याजदरमा बैंकका सम्पूर्ण शाखाबाट पाँच कार्य दिनमा नै उपलब्ध हुने बैंकले जनाएको छ ।

नेपाल बैंकले सार्वजनिक गर्याे घडेरी कर्जा बारे नयाँ जानकारी

Published by Nepal Bank Limited on 2080-12-12



View More by Nepal Bank Limited

  • MBL - below notice
  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom