ग्लेबल आइएमई बैंकले ऋणीको धितोमा रहेको सम्पत्ति लिलाम बिक्री सम्बन्धी १५ दिने गोप्य शिलबन्दी बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । ऋणीले बैंकको सर्त बमोजिम समयमा तिर्नुपर्ने साँवा, ब्याज, पेनाल ब्याज तथा अन्य दस्तुर भुक्तान नगरेको भन्दै बैंकले यस्तो सूचना प्रकाशित गरेको सूचनामा उल्लेख छ ।
Published by Global IME Bank on 2080-12-08