• MBL - below notice
  • NABIL Bank Ads

Download Print

NIC Asia बैंकको चैत्रदेखि नयाँ ब्याजदर लागु, हेर्नुहोस् कति बढ्यो ? - Interest Rates -

एनआइसी एसिया बैंकले ब्याजदर बढाएको सूचना प्रकाशित गरेको छ । बैंकले चैत्र १ गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना सार्वजनिक गरेको हो । बैंकले चालु आर्थिक वर्षको साउनयता पहिलो पटक ब्याजर बढेएको छ ।  एनआइसीले फागुनमा आठ प्रतिशत रहेको साधारण मुद्दतीको ब्याजदर चैत १ गतेबाट लागू हुने गरी ८.५४ प्रतिशत पुर्‍याएर सूचना सार्वजनिक गरेको छ। बैंकले संस्थागत मुद्दती निक्षेपकर्ताको ब्याज भने ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ ।

NIC Asia बैंकको चैत्रदेखि नयाँ ब्याजदर लागु, हेर्नुहोस् कति बढ्यो ? - Interest Rates -

Published by NIC Asia Bank on 2080-11-30



View More by NIC Asia Bank

  • Laxmi Sunrise Bank Ad