• MBL - below notice
  • NABIL Bank Ads

Download Print

मंसिर १० गतेदेखि घलेम्दी हाइड्रोले २०० % हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी सूचना -

घलेम्दी हाइड्रोले मंसिर १० गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने सूचना सार्वजनिक गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको जनाएको छ । हकप्रद शेयर निष्काशनका लागि कात्तिक २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। कम्पनीको हकप्रद शेयरका लागि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ।

मंसिर १० गतेदेखि घलेम्दी हाइड्रोले २०० % हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धी सूचना -

Published by Muktinath Capital on 2080-7-22



View More by Muktinath Capital

  • Laxmi Sunrise Bank Ad