• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नाडेप लघुवित्तको नाफामा गिरावट, निष्क्रिय कर्जा ६.५६ प्रतिशत पुग्यो -

नाडेप लघुवित्त वित्तीयले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमास सम्ममा लघुवित्तले पाँच लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९५.८४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले एक करोड २२ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ४.९७ प्रतिशतबाट बढेर ६.५६ प्रतिशत पुगेको छ।

नाडेप लघुवित्तको नाफामा गिरावट,  निष्क्रिय कर्जा ६.५६ प्रतिशत पुग्यो -

Published by NADEP Laghubitta on 2080-7-22



View More by NADEP Laghubitta

  • Laxmi Sunrise Bank Ad