• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

स्ट्यान्डर्ड चार्टड बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ - Q1 Report -

स्ट्यान्डर्ड चार्टड बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८१ अर्ब १३ करोड ३९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १४ करोड ६१ लाख रुपैयाँ र प्रतिशेयर वितरणयोग्य मुनाफा ४७ रुपैयाँ २२ पैसा रहेको छ । पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा ०.७७ प्रतिशतबाट बढेर १.१० प्रतिशत पुगेको छ ।

स्ट्यान्डर्ड चार्टड बैंकको खुद नाफा ८२ करोड ७७ लाख रुपैयाँ - Q1 Report -

Published by Standard Chartered Bank on 2080-7-17



View More by Standard Chartered Bank

  • MBL - below notice
  • NMB Ad - Notice buttom