• NABIL Bank Ads

Download Print

हिमालयन बैंकको खराब कर्जा बढेर ४.६७ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा नै ऋणात्मक - Q1 Report -

हिमालयन बैंक  बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर ४.६७ प्रतिशत पुगेको छ।  चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ५ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरे पनि  बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब ८५ करोड ८४ लाख रुपैयाँ ऋणात्मकमा रहेको छ ।

हिमालयन बैंकको खराब कर्जा बढेर ४.६७ प्रतिशत पुग्यो, वितरणयोग्य मुनाफा नै ऋणात्मक - Q1 Report -

Published by Himalayan Bank Ltd on 2080-7-17



View More by Himalayan Bank Ltd

  • Laxmi Sunrise Bank Ad