नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पहिलो त्रैमास अर्थात् असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा १.५७ प्रतिशतबाट बढेर ४.८३ प्रतिशत पुगेको छ।
Published by NIMB on 2080-7-17