• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

नबिल बैंकको खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ - Q1 Report -

नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.५१ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ६० करोड ९८ लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर वितरणयोग्य मुनाफा १३ रुपैयाँ ३४ पैसा रहेको छ। चालु आर्थिक वर्षको पहिलो  त्रैमाससम्ममा बैंकको निक्षेप ४.५४ प्रतिशत बढेको छ भने कर्जा ६.२७ प्रतिशत बढेको छ। त्यस्तै बैंकको खराब कर्जा २.३३ प्रतिशतबाट बढेर ३.६९ प्रतिशत पुगेको छ ।

Financial Ratios Q4 Report (FY 2080/81) Q4 Report (FY 2079/80)
Distributable Profit 3,601,801,000 3,530,309,000
Earning Per Share Rs. 21.31 Rs. 27.01
P/E Ratio 26.84 29.39
Net Worth Per Share Rs.218.27 Rs.233.28
Total Assets Per Shre Rs.1,858.13 Rs.1,844.19
Liquidity Ratio 24.67% 22.13%
नबिल बैंकको  खुद नाफा १ अर्ब ४६ करोड ९३ लाख रुपैयाँ - Q1 Report -

Published by Nabil Bank on 2080-7-17



View More by Nabil Bank

  • Laxmi Sunrise Bank Ad