आरएसडिसी लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणको सूचना प्रकाशित गरेको छ। सूचित विवरण अनुसार लघुवित्तको खुद नाफा ६.६५ बढेको छ। गत आर्थिक वर्षको पहिलो क्रैमास अर्थात असोज मसान्तसम्ममा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको सूचनामा उल्लेख गरिएको छ।
Published by RSDC Laghubitta on 2080-7-03