• MBL - below notice
  • NABIL Bank Ads

Download Print

कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुबैमा बढोत्तरी - Q1 Report -

कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको सूचना प्रकाशित गरेको छ। बैंकले चालु आर्थिक वर्षको पहिलो क्रैमासमा ११ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चार करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८७.५८ प्रतिशत बढी हो। 

Financial Ratios Q1 Report (FY 2080/81) Q1 Report (FY 2079/80)
Distributable Profit 25,630,390 17,841,712
Earning Per Share 14.57 5.29
P/E Ratio 20.51 59.15
Net worth Per Share 147.18 146.33
Liquidity Ratio 26.49% 20.74%
Total Assets per share 1,952.61 1,889.05
Capital Adequacy Ratio 12.31% 12.96%
कामना सेवा विकास बैंकको नाफा र ईपीएस दुबैमा बढोत्तरी - Q1 Report -

Published by Kamana Sewa Bikas Bank on 2080-7-03



View More by Kamana Sewa Bikas Bank

  • Laxmi Sunrise Bank Ad