• HBL - inner notice page
  • Everest Bank Limited (EBL)

Download Print

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखी आवेदन खुल्ला सम्बन्धी सूचना -

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आज अर्थात् असोज २५ गतेदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।  लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूलयका १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ। उक्त शेयरका लागि लगानीकर्ताले असोज ३० गतेदेखि ढिलोमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखी आवेदन खुल्ला सम्बन्धी सूचना -

Published by Mirmire Laghubitta on 2080-6-25



View More by Mirmire Laghubitta

  • MBL - below notice
  • NMB Ad - Notice buttom